२८ चैत, काठमाडौँ । चैत १५ गतेको राजाबादी आन्दोलनका संयोजक दुर्गा प्रसाईले आफुले आत्मा समर्पण गरेको बताएका छन् ।
यही चैत १५ गतेको काठमाडौंस्थित तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक गतिविधिमा परिणत भएपछि फरार थिए ।
सामाजिक सँजालबाट नेपालमै रहेको दाबी गरएपनि सचिबालयलेसमेत भारतको प्रहरीसँग आत्मा समर्पण गरेको बताईएको छ ।
सचिबालय भन्छ
‘अहिले २ घण्टा अगाडी हाम्रा अभियान का सयोजक श्री दुर्गा प्रसाईंले ज्यु ले आफ्नो सुरक्षा को लागि आफै भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ, हिजो मात्र हामि ले भिडियो मार्फत हाम्रो ज्यान को सुरक्षा को ग्यारेन्टि भए २४ घण्टा भित्र उपस्थित हुन्छौ, भनेका थियौ र आज उपस्थित भयौ! (दुर्गा प्रसाई)जय देश जय रास्टवाद!!’

भारतबाट दुर्गा प्रसाईं पक्राउ – प्रहरी टोलीले नेपाल ल्याउने तयारी