शिक्षा

शिक्षक आन्दोलनले शिक्षा प्रणाली प्रभावित : आयोगले गर्‍यो गम्भीर ध्यानाकर्षण (बिज्ञप्ति सहित)

२ वैशाख, काठमाडौँ ।  विद्यालय शिक्षकको आन्दोलनले बालबालिकाको शिक्षा अधिकारमा असर परेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण गराएको छ।

झण्डै दुई हप्तादेखी दिनदेखि काठमाडौँको माइतीघर क्षेत्रमा जारी आन्दोलनको स्थलगत अनुगमनपछि आयोगले आन्दोलन वार्तामार्फत चाँडो समाधान गर्न सरकारलाई आग्रह गरेको छ।

आयोगले शिक्षा क्षेत्र संवेदनशील भएको उल्लेख गर्दै आन्दोलन लम्बिँदा एसईई नतिजा, कक्षा १२ को परीक्षा र भर्ना अभियानसमेत प्रभावित हुने चेतावनी दिएको छ।

शान्तिपूर्ण आन्दोलन शिक्षकको अधिकार भए पनि यस्तो अवस्था आउनु चिन्ताजनक भएको आयोगको भनाइ छ।

बिज्ञप्ति :