७ बैशाख, काठमाडौँ । नेपाल प्रगतिशिल प्राध्यापक संगठनले पत्रकार सम्मेलन गरेको छ । आफ्नो अधिवेशनको बिषयमा जानकारी दिन नेकपा एमाले निकट त्रिवि कर्मचारीहरुको अधिवेशनको बारेमा आज त्रिबिमा पत्रकार सम्मेलन आयेजना गरी जानकारी दिईएको हो ।

नेकपा एमाले निकट प्राध्यापकहरूको संगठनले त्रिवि अन्तर्गतका विभिन्न विश्वविद्यालयहरूमा रहेका शिक्षण, प्रशासनिक तथा आर्थिक समस्याबारे छलफल गर्ने र समाधानको खाका तय गर्ने जनाएको छ।


सम्मेलनमा प्रतिनिधिहरूको सहभागितासँगै संगठन विस्तार र भावी कार्यदिशा तय गरिने पनि जानकारी दिइएको छ।
बिज्ञप्ति :
