समाचार

राजेन्द्र लिङ्देनसहितका राप्रपाका नेताहरु सिंहदरबारमै परे पक्राउ

७ बैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई प्रहरीले आइतबार सिंहदरबारभित्र प्रर्दशन गरेपछि प्रकाउ गरेका छ ।

तिनकुनेमा भएको घटनाको बिषयमा बिभिन्न बोर्ड र प्यानलहरु बनाएर सिंहदरबारभित्र प्रर्दशन गरेपछि राप्रपाका अध्यक्ष राजेन्द्र राजेन्द्र लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाही र बरिष्ष्ठ उपाध्यक्ष उपाध्यक्ष बुद्धिमान तामाङलाई प्रहरीले पक्राउ गरेका हो ।