७ वैशाख, काठमाडौँ । जनमत पार्टीले आन्दोलनरत शिक्षकहरूका मागहरू पूरा गर्न सरकारलाई दबाब दिएको छ।
पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले शिक्षा क्षेत्रमा देखिएको अन्योल अन्त्य गर्दै छिट्टै शिक्षा ऐन ल्याउनुपर्ने माग गरेका छन्।
आइतबार जारी विज्ञप्तिमा उनले शिक्षा नीति र कानुनमा सुधारको आवश्यकता औंल्याएका छन्।
विज्ञप्ति :
