सामाजिक सञ्जाल

सामाजिक सञ्जाल दर्ता गर्ने निर्देशन पालना गर्न अटेर गरे नेपाल सरकारले कारबाही गर्छः नेता बस्नेत

७ बैसाख, काठमाडौं । पूर्वनेता र नेकपा एमालेका पोलिट ब्युरो सदस्य महेश बस्नेतले सरकारद्वारा दिइएको ३० दिनको समयसीमापछि पनि फेसबुक लगायतका सामाजिक सञ्जालहरू दर्ता नगरेपछि सरकारले १० देखि १५ दिनको अतिरिक्त समय दिनसक्ने बताएका छन् ।

उनले समाजिक संजालमा एक पोष्ट गर्दै लेखेका छन्, सरकारले अब १०–१५ दिनको अन्तिम मौका दिने तयारी गरेको छ, त्यसपछि अटेर गर्नेहरूमाथि कडा निर्णय लिने तयारीमा सञ्चार मन्त्रालय जुटेको छ।

“नेपाल हेप्ने निकायलाई तह लगाउनै पर्छ,” भनी बस्नेतले लेखेका छन्।

उनले यस्तो लेखेका छन् :