समाचार

१२१ डिएसपीको एकैचोटि सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

११ वैशाख, काठमाडौँ । प्रहरी संगठनभित्र एकैचोटि ठूलो स्तरमा सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले देशभरिका १२१ जना प्रहरी नायव उपरीक्षक डीएसपीहरूको सरुवा गरेको हो।

बिहीबार सार्वजनिक गरिएको नयाँ सूचनामा देशका विभिन्न जिल्ला, वृत्त र इलाका प्रहरी कार्यालयका जिम्मेवारीमा व्यापक परिवर्तन गरिएको उल्लेख छ।