१० वैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले नियम उल्लंघन र वित्तीय कमजोरीका कारण मुक्तिनाथ, नारायणी, सालपा विकास बैंक तथा पोखरा र जानकी फाइनान्सलाई कारबाही गरेको छ।
मुक्तिनाथलाई सञ्चालक अध्यक्षको अनुचित संलग्नताका कारण सचेत गराइएको छ। नारायणी र सालपाले पूँजी मापदण्ड नपु¥याएपछि लिखित आदेश र चेतावनी पाएका छन्।
पोखरा फाइनान्सलाई ५ लाखसहित दोहोरो जरिवाना गरिएको छ भने जानकी फाइनान्सलाई पनि पूँजीकोष कमजोर भएकाले सुधार आदेश दिइएको छ।
यि हुन् कम्पनीहरु :
