११ वैशाख, काठमाडौँ । रजुजी पन्तले आज शिक्षामन्त्रीको रूपमा पद तथा गोपनियताको शपथ लिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा उनलाई सपथ गराएका हुन्।
अब उनले शिक्षा मन्त्रालयको जिम्मा सम्हाल्नेछन् ।