११ वैशाख, काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका १२ जना डीआईजीको सरुवा गरिएको छ।
गृह मन्त्रालयको निर्णयअनुसार सरुवा गरिएको डीआईजीहरूलाई विभिन्न जिम्मेवारीसहित नयाँ स्थानमा खटाइएको छ।
हेर्नुहोस् विज्ञप्ति :