१२ वैशाख, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने संसद्को बर्खे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ।
नेपाली काँग्रेसका सभापति शेर बहादुर र प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आजको बैठकमा उपस्थित नहुने भएपछि आज गर्ने भनिएको सम्बोधन स्थगित भएको बताइको छ।
प्रधानमन्त्रीले आज समसामयिक घटनाक्रमका बारेमा संसद् बैठकलाई सम्बोधन गर्ने तालिका थियो।