१४ वैशाख, काठमाडौँ । नेपाली काँग्रेसकी सांसद माया राईलाई काठमाडौँ जिल्ला अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
हिजो आफ्नै निवास कपनबाट पक्राउ परेकी राईलाई अनुसन्धानको लागी आज म्याद लिएको हो।
कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा गरेको आरोपमा उनलाई यस अघि नै पक्राउ पुर्जी जारी भएको थियो। तर प्रहरीले हिजो शनिवार मात्रै उनलाई पक्राउ गरेको हो।