ब्रेकिङ न्युज

तीनकुने घटनाः रवीन्द्र र दुर्गालाई थप सात दिन हिरासतमा राख्न अनुमति

१४ वैशाख, काठमाडौँ । तीनकुनेमा १५ चैतमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्र, प्रसाईंसहित २४ जनामाथि थप अनुसन्धानका लागि हिरासत अवधि बढाइएको हो।

प्रहरीले २० दिन मागे पनि अदालतले ७ दिनमात्र थप अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले बताए।