१६ बैसाख, काठमाडौं । धरान उपमहानगरपालीकाका मेयर हर्क साम्पाङले शिक्षकलाई उचालेर आन्दोलन गराईरहन उक्साउन खोज्नु प्रधानन्त्री भईसकेको प्रचण्ड जस्तो मान्छेको मूर्खता भएको बताएका छन् ।
उनले
प्रचण्डले आन्दोलन गरिरहन शिक्षकलाई उक्साइरहनुले के संकेत गर्छ ? भन्दै प्रशन गरेका छन्। मेयर सापाङले एउटा प्रधानमन्त्री भैसकेको मान्छेले अझै स्कूलहरु बन्दको बन्द रहिरहोस भन्ने कामना गर्नु पनि ! भन्दै आश्चार्य व्यक्त गरेका छन् ।
मेयर सापाङको भनाईः
प्रचण्डले आन्दोलन गरिरहन शिक्षकलाई उक्साइरहनुले के संकेत गर्छ ? एउटा प्रधानमन्त्री भैसकेको मान्छेले अझै स्कूलहरु बन्दको बन्द रहिरहोस भन्ने कामना गर्नु पनि ! वार्ता खोज है मूर्ख वार्ता !