समाचार

सत्ता गठबन्धनको बैठक बालुवाटारमा

१७ वैशाख, काठमाडौँ । सरकारमा सहभागी दलहरूको बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा बसिरहेको छ।  सरकारका पछिल्ला कामकारबाहीका बारे छलफल गर्न बैठक बसेको बुझिएको छ। 

सरकारले पर्सी १९ गते नीति तथा कार्यक्रम ल्याउने तयारे समेत गरेको बेला सत्तारुढ दलहरूको बैठक बसेको हो। 

आजको बैठकमा  शिक्षक र चिकित्सकहरूको माग सम्बोधनका बारेमा पनि छलफल हुने बुझिएको छ।