१७ वैशाख, काठमाडौँ । शिक्षकहरूसँगको छलफलपछि सरकारले शिक्षकका माग सम्बोधन गर्न आकस्मिक मन्त्रीपरिषदको बैठक आज साँझ बोलाएको छ।
बैठकमा स्थायी नियुक्ति, तलब-सुविधा र शिक्षाको गुणस्तर सुधारलगायतका विषयमा निर्णय हुने अपेक्षा गरिएको छ।