१७ वैशाख, काठमाडौँ । सरकार र नेपाल शिक्षक महासंघबीच शिक्षा ऐन जारी गर्ने सहमति भएको छ।
दुवै पक्षले असार १५ सम्म ऐन जारी गर्ने निर्णय गरेका छन्।
यस निर्णयपछि शिक्षकहरूको आन्दोलन स्थगित गरिएको छ, र उनीहरूले विद्यालय फर्कन सहमति जनाएका छन्।
मन्त्रिपरिषद्को निर्णयपछि सहमतिको बुँदाहरू सार्वजनिक हुनेछन्।