१९ वैशाख, काठमाडौँ । जनपद प्रहरी समूहबाट बढुवा भएका ७७ जना प्रहरी निरीक्षकहरूलाई विभिन्न स्थानमा पदस्थापन गरिएको छ।
शुक्रबार गरिएको सरुवाअनुसार नवराज भट्टलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको लेखा शाखा धनगढीमा खटाइएको छ भने समिर शाहलाई सोही कार्यालयको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा शाखामा जिम्मेवारी दिइएको छ।
हेर्नुस् पुरै बिवरण :








