राजनीति

सरकारमा हुदाँ भ्रष्टाचारविरुद्ध नेपालको इतिहासमै नभएको रेकर्ड ब्रेक हुनेगरी काम गरेको थिए : अध्यक्ष दाहाल

२० वैशाख, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्ध आफ्नो नेतृत्वमा भइरहेको अभियानलाई नेपालको इतिहासमै अभूतपूर्व र रेकर्ड ब्रेक कदमको रूपमा प्रस्तुत गरेका छन्

शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले तराई–मधेश जागरण अभियानले पार्टीलाई नयाँ ऊर्जा दिएको उल्लेख गर्दै प्रचण्डले संगठन सुदृढीकरणमा सबै नेता–कार्यकर्तालाई लाग्न आग्रह गरे। “म अहिले ७१ वर्षको भए पनि समाजवादको जग हाल्ने काम पूरा नगरी म यो दुनियाँबाट जान्न,” उनले भने।

सरकारमा हुदाँ भ्रष्टाचारविरुद्ध नेपालको इतिहासमै नभएको रेकर्ड ब्रेक हुनेगरी आफूले काम गरेको प्रचण्डले दावी गरेका छन् ।