२० वैशाख, अस्ट्रेलिया । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीज दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।
महँगाईको संकटका बाबजुद उनले लेबर पार्टीका लागि दोस्रो कार्यकालका लागि जित विजय हासिल गरे।
अस्ट्रेलियन ब्रडकास्टिङ कर्पोरेसन (एबीसी) ले शनिवार मतदान समाप्ति पछि उनको जित घोषणा गरेको हो।