ब्रेकिङ न्युज

रविन्द्र मिश्रलाई थप ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

२१ वैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई काठमाडौं जिल्ला अदालतले छैटौं पटक म्याद थप गर्दै थप ६ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ।

मिश्रलाई अनुसन्धानका लागि पहिले नै पाँचपटक म्याद थप गरी राखिएको थियो भने आइतबार अदालतले फेरि हिरासत अवधि लम्ब्याएको हो।