समाचार

पूर्व शिक्षामन्त्री प्रदीप नेपालको निधन

२३ वैशाख, काठमाडौँ । पूर्व शिक्षामन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको ७१ वर्षको उमेरमा निधन भएको छ।

पार्किन्सन रोगबाट पीडित नेपाल केही दिनदेखि नर्भिक अस्पतालमा उपचाररत थिए।

सोमबार आईसीयूमा सारिएका उनलाई मंगलबार दिउँसो अस्पतालमै निधन भएका हो ।