समाचार

बुधबार बागमति प्रदेशका १३ जिल्लामा सरकारले दियो सार्बजनिक बिदा

२३ बैसाख, । भोलि बुधबार सार्वजनिक विदा भएको छ । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक विदा दिएको हो ।

एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको उल्लेख छ ।
बैसाख २४ गतेका लागि बागमती प्रदेशरका सार्बजनिक विदा हुने मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ । बागमति प्रदेशमा काठमडौं, ललितपुर भक्तपुरगायत १३ वटा जिल्ला रहेका छन् ।