२४ वैशाख, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लडेर घाइते घाइते भएका छन्। उनी घाइते भए पछि अस्पताल लगिएको थियो।
उनी गए राति बाथरुममा लडेर उनी घाइते भएको बताइएको छ। उनको टाउको र निधारमा चोट लागेको छ ।
लडेर घाइते भएका दाहालको मेडिसिटी अस्पतालमा उपचार भएको थियो। उनको अवस्था सामान्य रहेको बताइएको छ भने उपचारपछि उनी निवास खुमलटार फर्किसकेका छन् ।