२४ वैशाख, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूको विरामी विदा सम्बन्धमा स्पष्ट निर्णय गरेको छ।
मन्त्रालयका अनुसार, विरामी विदा स्वीकृत गरि बसेको अवधिमा सार्वजनिक विदा परेमा ती दिनहरू पनि विरामी विदामै गणना गरिनेछ।
राष्ट्रिय कितावखानाबाट गरिएको निर्देशन मागको पत्रका सन्दर्भमा मन्त्रालयले सचिवस्तरको २०८२ साल वैशाख १४ गतेको निर्णयअनुसार यस्तो स्पष्टिकरण दिएको हो।
बिज्ञप्ति :
