२४ वैशाख, काठमाडौँ । नागरिक लगानी कोषले लोक सेवा आयोगको सहमति अनुसार विभिन्न पदहरूमा स्थायी पदपूर्तिका लागि खुला प्रतियोगितात्मक परीक्षा सञ्चालन गर्न लागेको छ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र अनलाइन दरखास्त दिन सक्नेछन्। दरखास्त कोषको वेबसाइट http://vacancy.nlk.org.np मार्फत दिन सकिनेछ।
परीक्षा लोक सेवा आयोगबाट संचालन हुनेछ। विदेशी प्रमाणपत्र भएकाहरूले समकक्षता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्नेछ।
यि हुन् आह्वान गरिएको पदहरु :
