समाचार

शीतलनिवासमा राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता

२६ वैशाख, काठमाडौँ । शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीच भेटवार्ता भएको छ।

प्रचण्ड राष्ट्रपति निवासमा पुगेर समसामयिक राजनीतिक विषयहरूमा छलफल गरेको उनका सचिवालयले जनाएको छ।