तस्विरहरु

२५ सय ६९ औँ बुद्धजयन्ती (फोटोफिचर)

२९ वैशाख, काठमाडौँ । आज २५६९ औँ बुद्धजयन्ती देशभरका बौद्ध स्थलहरूमा विविध धार्मिक कार्यक्रमसहित श्रद्धाभक्तिपूर्वक मनाइँदैछ। लुम्बिनी, स्वयम्भू, बौद्ध, नमोबुद्धलगायत स्थानमा विहानैदेखि श्रद्धालुहरूको भीड देखिएको छ। स्वयम्भूनाथ क्षेत्रमा विशेष पूजा, दीप प्रज्वलन, भिक्षुहरूको प्रवचन र शान्ति प्रार्थना गरिएको छ। नेपाल सरकारका उच्च अधिकारी, धर्मगुरु र विदेशी पाहुनाहरूको समेत उपस्थितिमा पूजाआजा र सांस्कृतिक कार्यक्रमहरू भईरहेका छन्।

फोटोहरूमा हेर्नुहोस् :