रोजगारी

स्ट्याण्डर्ड चार्टर्ड बैङ्कमा जागिर खुल्यो, कहिलेसम्म आवेदन दिन सकिन्छ ?

३० वैशाख, काठमाडौँ।  स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले  बैङ्क अफिसर पदमा कर्मचारी माग गरेको छ। बैङ्कका अनुसार नेपाली र अङ्ग्रेजी भाषा र सम्बन्धित काममा अनुभव भएकाले आवेदन दिन सक्ने छन्। 

 ईक्छुक व्यक्तिहरूले आगामी जेठ २ गतेसम्म आवेदन दिन सक्ने छन्।  आवेदकको शैक्षिक योग्यता भने स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनु पर्ने बैङ्कले जनाएको छ।  

कति सङ्ख्यामा कर्मचारी माग गरेको भने खुलाइएको छैन।