३० वैशाख, मकवानपुर । मकवानपुरको कुलेखानी कलंकी सडक २० दिनका लागि अवरुद्ध भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै उक्तल सडक बन्द भएको जानकारी दिएको हो ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कक्डेलले सडक कालोपत्रे गर्नुपरेका कारण बन्द गर्नुपरेको बताएका छन् ।
सडक बन्द भएका कारण याुत्रलाई सास्ती भएको भएपनि बैकल्पीक बाटो प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।
मकवानपुर–कलंकी–हनुमाने सडक अबूद्ध भएपछि यात्रुहरुलाई गन्तव्यमा पुग्न समस्था भएके छ ।
