ब्रेकिङ न्युज

घट्यो पेट्रोल, मट्टितेल र डिजेलको भाउ

१ जेठ, काठमाडौँ । नेपाल आयल निगमले आज राती १२ बजेदेखी लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । आज रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ घटाएको हो । 

भारतीय निगमले तेलको भाउ घटाएपछि नेपालले पनि घटाएको हो ।