४ जेठ, काठमाडौँ । प्रहरीले रसुवामा ठुलो मात्रामा सुन बरामद गरेको छ।
तस्करी गरेर ल्याइएको सुन बरामद भएको बताइएको हो।
अन्दाजी साढे सात किलो ग्राम सुन रहेको भनिए पनि आधिकारिक पुष्टि हुन बाकी छ। उक्त सुनसँगै एक जना व्यक्ति समेत पक्राउ परेका छन्।