बाग्मती

बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल

७ जेठ, काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८२÷८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल गर्ने कार्यसूची छ ।

मङ्गलबारको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आव २०८२÷८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए।