१५ जेठ, काठमाडौँ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण पेस गरेका छन्।
अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस गरेका हुन्।
नेपालको आर्थिक, सामाजिक र भौतिक प्रगति समेटिएको आर्थिक सर्वेक्षण संसदमा पेस गरिएको हो।