समाचार

राजावादी आन्दोलनमा पक्राउ परेका कमल थापासहित ७ जनालाई प्रहरीले गर्‍यो रिहा

१८ जेठ, काठमाडौँ ।कमल थापा  र दीपक सिंहसहित ७ जनालाई प्रहरीले रिहाइ गरेको छ । 

राजसंस्था र हिन्दु धर्मको माग गर्दै अनिश्चित कालीन आन्दोलन गरिरहेका  राप्रपा, राप्रपा नेपाललगायतका पार्टीले आन्दोलन गरेका कारण राजधानी केही दिन देखी अस्तव्यस्त बनेको छ । 

भोली पनि राजावादीहरूले उपत्यका बन्द गरेका छन् त्यसका साथसाथै यातायात व्यवसायीले विभिन्न माग गर्दै बन्द गर्ने बताएका छन् । 

आन्दोलनमा धरपकड भएको भन्दै जेठ १९ गते राजावादीले गरे काठमाडौँ  उपत्यका बन्दको घोषणा