२१ जेठ, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको प्रवक्तामा किरण पण्डित नियुक्त भएका छन् । नेपाल राष्ट्र बैङ्कको विभिन्न विभागीय अनुभव सम्हालेका उनलाई गभर्नरको कार्यालयले प्रवक्ता चयन गरेको हो ।
हाल भुक्तानी प्रणाली विभागका कार्यरत रहेका पण्डितलाई आजदेखि प्रवक्ताको रुपासमेत देखिनेछ ।
