२५ जेठ, काठमाडौं । एक बजेको लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरेको छ। संसद सचिवालयले सूचना टाँस गरी सावा ३ बजेको लागि सारिएको छ।
यसअघि आज दिउँसो १ बजेका लागि डाकिएको बैठक दलहरूबीच सदन सञ्चालनको विषयमा सहमति नजुट्दा ३:१५ सम्मलाई सारिएको हो।