सूचना प्रविधि

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी

२८जेठ, काठमाडौँ। देशकै अग्रणी तथा ठुलो इन्टरनेट नेटवर्क सेवाप्रदायक कम्पनी क्लासिकटेकले डिलर पार्टनर आह्वान गरेको छ। शुन्य लगानीमा डिलर पार्टनर बन्न डिलर एप मार्फद फोनबाट सजिलै जता बाट पनि मासिक २० हजार सम्म आम्दानी गर्न सकिने छ ।

डिलर पार्टनर एप निकै सहज भएकोले ३ क्लिकमा कमाई हुने र झन्झट नहुने पनि कम्पनीको भनाइ छ। इन्टरनेट र टि भी जडान बापत प्रति जडानमा रु १,४०० सम्म बसीबसी कमाउन सकिनेछ । जो कोइ ले पनि डिलर पार्टनर बन्नको लागि गूगल प्ले स्टोर र एप स्टोर बाट डिलर पार्टनर एप लगइन गरेर K Y C फाराम verify गर्नु पर्ने कम्पनीले बताएको छ।

थप जानकारी को लागि नजिक को क्लासिक टेकको शाखा कार्यालय सम्पर्क गर्न वा website visit को लागि https://www.classic.com.np/dealer-partner/। एप Download को लागी यस https://onelink.to/q9p5wt लिंक मार्फद डिलार पार्टनर एप डाउनलोड गरि सजिलै काम गर्न सकिने छ ।