२९ जेठ, काठमाडौँ । जेठ १३ गते देखि अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठकको अवरोध खुलाउनेबारे नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टै छलफल गगर्ने भएका हुन्। यी तीन पार्टीहरू संसद् खुलाउने बारे औपचारिक बैठक बस्न गर्ने भएका हुन्।
भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै निरन्तर संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।
एमालेका सांसदहरू संसद्को अवरोध खुलाउने विषयमा काँग्रेस, एमाले र माओवादी एकै ठाउँमा रहे पनि प्रतिपक्षमा रहेको रास्वपा भने गृहमन्त्रीले राजीनामा नै दिनु पर्ने अडानमा रहेको छ।