साहित्य

मेरो प्रिय आर आर क्याम्पस

कुन शब्दमा बयान गरौं मेरो प्रिय आर आर क्याम्पस
शब्द विना नै काफी हुन्छ मेरो प्रिय आर आर क्याम्पस ।

राजनीति र दर्शनसगै क्ष्त्पढाइ हुने मेरो प्रिय आरआर क्याम्पस
त्ग को नाम चलेको मध्ये एउटा मेरो प्रिय आर आर क्याम्पस ।

शिक्षक र शिक्षिका पनि एकदमै राम्रा छन यहाँ
विषयवस्तुमा त्यसैले त विधार्थीहरु लोभिन्छन्
मेरो प्रिय आर आर क्याम्पस

कसैले राजनीतिक त कसैले भविष्य देख्ने गर्छन् यहाँ
त्यसैले त सबैको रोजाईमा पर्ने मेरो प्रिय आर आर क्याम्पस ।
लेखक गीत श्रेष्ठ।

(नाेट: कलेजको सम्झना र माया दर्शाउने पूर्व विद्यार्थीद्वारा रचित एक सुन्दर गजल )