२ असार, काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सब ब्रान्च हेड–एसिस्टेन्ट तहमा कर्मचारी माग गरेको छ । एक सूचना मार्फत कर्मचारी माग गरिएको खुलाएको हो।
कम्पनीले डढेल्धुरा, तनहु, कास्की, रुपन्देही, सुनसरी लगायतका जिल्लमामा काम गर्ने गरी कर्मचारीको माग गरेको हो । कम्पनीले तोकेको योग्यताको आधारमा इच्छकु व्यक्तिले कम्पनीको वेबसाइट मार्फत आवेदन दिन जनाइएको छ।