३ असार, काठमाडौँ। सरकारले १७ जना सचिव र उपसचिवको सरुवा १० जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ । गृह मन्त्रालयले आज एक सूचना मार्फत जानकारी दिएको हो ।
गृह मन्त्रालयले गुल्मी, डडेलधुरा, सिन्धुली, बैतडी,गोरखा, रोल्पा,जुम्ला,सप्तरी र सल्यानका सिडिओहरूको सरुवा र पदस्थापन गरेको हो ।
