समाचार

यसअघि समाचार हटाउन दिएको आदेश जिल्ला अदालतद्वारा खारेज, प्रेश स्वतन्त्रताको विजय

५ असार, काठमाडौँ ।  समाचार हटाउने जिल्ला अदालत काठमाडौँको फैसला खारेज गरेको छ । 

धितो पत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठको बारेमा आएका समाचारहरूलाई हटाउन यस अघि आएको समाचार हटाउने आदेशलाई नहटाउन भनेको छ । 

न्यायाधीश पीताम्बर शर्माले समाचार हटाउन आदेश दिएका थिए । बिजमाण्डु र नेपाल खबरले गरेको प्रतिवादलाई जिल्ला अदालत काठमाडौँले सदर गरेको छ ।  प्रेश स्वतन्त्रताको विजय भएको जानकारहरु बताउँछन् ।