शिक्षा

विश्वभाषा क्याम्पसले खुलायो ११ भाषामा विद्यार्थी भर्ना 

१२ असार, काठमाडौँ। विश्वभाषा क्याम्पसले विभिन्न ११ भाषामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि नयाँ भर्ना खुला गरेको छ।  

क्याम्पसले आज सूचना जारी गर्दै आगामी साउन १५ गतेदेखि सञ्चालन हुने नयाँ शैक्षिक सत्रका लागि चिनियाँ, फ्रेन्च, जर्मन, स्पेनिस, जापनिज, रसियन, इटाली, कोरियन, अरबिक, हिब्रु, प्रारम्भिक अङ्ग्रेजी र लेखन अङ्ग्रेजीका लागि फाराम खुला गरिएको जनाएको छ। 

इच्छुक विद्यार्थीले यही असार १५ गतेदेखि २९ गतेसम्म फारम भर्न सक्नेछन्। 

हेर्नुहोस् सूचना: