राजनीति

काँग्रेस र एमाले फरक दल भएकाले असमझदारी देखिनु नौलो होइन: सभापति देउवा 

१३ असार, चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले  सत्ता सहयात्री दल  एमाले असमझदारी हुनु स्वाभाविक भएको बताएका छन् ।  उनले आज चितवन पुगेर यस्तो हुनु अनौठो नभएको जिकिर गरे। 

सभापति देउवाले काँग्रेस र एमाले फरक दल भएकाले असमझदारी देखिनु नौलो नभएको बताए। 

सभापति देउवाले फतल दल भएकै कारण सरकारले गर्ने कुनै कुनै निर्णयमा असमझदारी हुनु स्वाभाविक भएको र छलफल पछि सरकार आपसी सहमति अनुसार नै अघि बढेको  दाबी गरे।