२३ असार, काठमाडौं । नेपाली काँग्रेसको आज २ बजे राखिएको बैठक सरेको छ । आज दिनको २ बजे राखिएको बैठक आजै ३.३० बजेलाई राखिएको छ ।
यसपटठक लामो समय राखिएको केन्द्रीय समिति बैठकमा सभापति, १२ वटा एजेण्डा राखेर तय गयरिएको आजको बैठकमा महामन्त्रीलगायतले आफ्नो मन्तब्य राख्ने कार्यक्रम रहेको छ । उपत्थ्यकाबाहिर बस्ने अधिकाँस केन्द्रीय सदस्यहरु भने धेरै दिन बैठक भएका कारण आफ्ना कुराहरु राखेर घर फर्किका छन् ।