२३ असार, काठमाडौं । पुर्बराजा ज्ञानेन्द्र शाहले आम नेपालीहरुलाई बर्षाको पानीजन्य रोगहरुबाट बच्न आग्रह गरेका छन् ।
विश्वभर बस्ने नेपालीहरुलाई निर्मल निवासमा आयोजीय जन्मदिनको कार्यक्रमका दिन पुर्व राजा शाहले नेपालमा जन्मेरमात्र नेपाली नहुने भन्दै नेपाल आफुभित्र हुनुपर्ने विचार ब्यक्त गरेका छन् ।
पुर्व राजा शाहले बाढीपहिरोको जोखिम भएको भन्दै त्यसमा सतर्क रहन आग्रह गरेका छन् ।
पूर्व राजा शाहको जन्मोशवमा उपस्थित हुने सर्बसाधारणहरुको भीड धेरै नै रहेको बताईएको छ ।पुर्व राजा शाहको आशिर्बाद लिन सर्बसाधारणको उपस्थिति यसबर्ष भन्दा अगाडी पनि धेरै भएपनि यस बर्ष अझ बढेको बताईन्छ ।