२३ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सँसदमा लाईभ गर्दैछन्। पछिल्लो समयमा बिभिन्न रुपमा उठेका प्रश्नहरुको जवाफ दिन प्रधानमन्त्ती केपी शर्मा ओली सँसदमा लाईभ गर्ने भएका हुन् ।
सँसद बैठक चलिरहेको अवस्था छ भने प्रधानमन्त्री केपी शर्मा ओली लाईभका लागि तयारी अवस्थामा रहेका छन् । उनले विदेश भ्रमणलगायतका बिषयमाजमेत जानकारी दिने बताईएको छ । रास्वपाले भने आज पनि संसद बैठकलाई अबरुद्ध गर्न खोजेको अवस्था भने ज्युँका त्युँ छ ।