समाचार

प्रतिष्ठीत मिडिया हाउसका लागि पत्रकार तथा कर्मचारी आवश्यक्ता

२४ असार, काठमाडौं । मध्यबानेश्वर काठमाडौँस्थीत ११ बर्षदेखी संचालित सुर्यखबर डट् कम् नामक प्रतिष्ठीत मिडियाले कर्मचारी तथा पत्रकारहरुको माग गरेको छ । उक्त मिडियाका लागि निम्न पत्रकार तथा कर्मचारीहरु आवश्यक परेको मिडिया हाउसले जनाएको छ । मिडिया हाउसले इच्छुक योग्य नेपाली नागरिकले बायोडाटा इमेल पठाउनुहोला वा ७ दिनभित्र सम्पर्क गर्न आग्रहसमेत गरेको छ ।

बिस्तृत विवरणः

व्यवस्थापकः १ जना (व्यवस्थापनमा स्नातक)
तलव, सुविधा सहमतीमा
बजार ब्यवस्थापकः ३ जना (कम्तीमा स्नातक अध्ययन)
रिसेप्सनिष्टः १ जना (कम्तीमा १२ कक्षा उत्तिर्ण)

बिट रिपोर्टरः १/१ जना (अर्थ, शिक्षा, स्वास्थ, आर्थिक, पर्यटन, उर्जा, राजनीति)

लेखापालः १ जना (कम्तीमा स्नातक अध्ययन, १२ कक्षा पास)

ट्रेनी पत्रकारः ९ जना (कम्तीमा १२ कक्षा पास)
तलव सुविधा सहमतिमा (विहान ६.०० बजेदेखी दिउँसोसम्म र दिउँसोदेखी राती ९.३० सम्म)

सवारी चालकः १ जना, खानेबस्ने सुविधा (एसएलसी पास)
तलव आपसी समझदारीमा

सरसफाई गर्नेः बिहान ९.३० बजेदेखी बेलुकी ५‍.३० बजेसम्म
तलव आपसी समझदारीमा

(नोटः बानेश्वर नजिकै बस्ने, अनुभबी, मेहेनतीलाई ग्राह्यता दिईनेछ, नागरिकता र अन्य कागजातलिएर आउनुहोला, बिना कागजात अन्तरवार्तामा सहभागी गराईने छैन)

सम्पर्कः ०१४९७१५२९, ९८१३९३२४३४, इमेलः [email protected] )