१५ साउन, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल र मट्टितेलको मूल्य बढाएको छ । आज आएको मूल्य सूची अनुसार डिजेल र मट्टितेलमा प्रति लिटर २ रुपैयाँले बढाएको अवस्था छ भने पेट्रोलमा प्रति लिटर १ रुपैयाँ बढाएको छ ।
हवाई इन्धनको काठमाडौँ २१ डलर बढाइएको छ भने पोखरा वा अन्तर्राष्ट्रियका लागि ब्रेक ई भन पोइन्ट कायम गरिएको बताइएको छ ।
पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेपछि घट्ने र बढेपछि बढ्ने क्रम जारी रहेको छ ।
बढेको मूल्य आज राती १२ बजेदेखि लागू हुने नेपाल आयल निगमले बताएको छ ।





